Uncategorized

दुर्गममा निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद... पुरा पढ्नुहोस

पुरा पढ्नुहोस

बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि

बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस

२०७९ कार्तिक – पौष अंक

file:///C:/Users/Ambika/Downloads/samyantra%20barsha%2015%20anka%201%20cover%20(2).pdf पुरा पढ्नुहोस

खाँडादेवीमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार विरामीको नि:शुल्क जाँच तथा उपचार

रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङ्खुरीमा भएको  निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा भएको दुई दिने शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको थियो । पहिलो दिन... पुरा पढ्नुहोस

नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस

अपाङ्ग ब्यक्तिहरुलाई बेलबारी नपाले दियो ह्वील चेयर र ब्यबशायिक सामग्री

मोरङको बेलबारी नग।पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामग्री ह्वील चेयर बितरण गरेको छ ।                          बिहिबार बेलबारी मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका... पुरा पढ्नुहोस

श्रमजीवी पत्रकारहरुको लागि भन्दै प्रेस युनियन सुनसरीले शुरु गर्यो ‘फुड बैंक’ अभियान

कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ। नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका... पुरा पढ्नुहोस

लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित

धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस

“घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”

 “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्” स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्”  भन्ने मूल नाराका साथ नेपाज लमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक,... पुरा पढ्नुहोस