मेन न्युज
स्ववियुका लागि बेलबारी बहुमुखी क्याम्पसमा गर्नै परेन चुनाव, सर्बसम्मत समिति चयन
- १ चैत्र २०७९, बुधबार
बेलबारी बहुमुखी क्याम्पस, मोरङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्बसम्मत नेतृत्व चयन भएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच प्रतिष्पर्धा हुने अबस्था भएको बेला सहमतिमा नयाँ नेतृत्व चयन भएको हो । बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भुपेन्द्र कोईरालाले दिएको जानकारी अनुसार गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी... पुरा पढ्नुहोस
विराटनगरमा दुई करोडको लागतमा बन्नेभो अर्को सामुदायिक भवन
- २८ फाल्गुन २०७९, आईतवार
जमरकटेल वंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरुले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् । बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच... पुरा पढ्नुहोस
३० करोड लागतमा भेडेटारमा बन्नेभो ५० मिटर लामो ‘स्काई वाक’
- २७ फाल्गुन २०७९, शनिबार
धनकुटाको भेडेटारमा ३० करोड रुपैयाँको लागतमा ५० मिटर लामो ‘स्काइ वाक’ बन्ने भएको छ । भेडेटारको भ्यू टावर रहेको ठाउँमा सार्वजनिक निजी साझेदारी मोडलमा वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले हाल स्काई वाक निर्माणको काम शुरु गरिसकेको छ । हालसम्म स्काई वाकको लागि जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रवीन्द्र... पुरा पढ्नुहोस
सामाजिक नीतिनियम बनाउँदै मगरदाङ्गका आमाहरु, गाउँमा जुवातास र लागुपर्दाथ निषेध
- २३ फाल्गुन २०७९, मंगलवार
प्रकाश अधिकारी समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा लागुपर्दा सेवन... पुरा पढ्नुहोस
गोठगाउँमा मेडिकल कलेज चलाउन शिक्षा तथा स्वास्थ्य मन्त्रालयले दिए स्विकृति
- १८ फाल्गुन २०७९, बिहीबार
गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो । मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न... पुरा पढ्नुहोस
परीक्षा प्रणाली सुधार गर्न खोज्दै राष्ट्रिय परीक्षा बोर्ड
- १७ फाल्गुन २०७९, बुधबार
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको ज्ञान, बोध, सिकाइको प्रयोग र उच्च क्षमताको समेत मूल्यांकन गर्नेगरी परीक्षा प्रणाली सुधार गर्ने भएको छ । यसअघिका परीक्षामा विद्यार्थीको ज्ञान मात्रै मूल्यांकन हुँदै आएकोमा अब भने समग्र क्षमताको मूल्यांकन गरिने बोर्डले जनाएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक शिक्षा बहसमा... पुरा पढ्नुहोस
आइडलहरु छनौट र विभिन्न कार्यक्रमसहित सिद्धार्थले भब्य रूपमा मनायो २८ औं बार्षिकोत्सव
- १६ फाल्गुन २०७९, मंगलवार
सिद्दार्थ सेकेण्डरी स्कुल, खोर्सानेले २८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस साँस्कृतिक कार्यक्रमसहित विभिन्न बिधाका आइडल घोषणा गर्दै सम्पन्न भएको छ । बार्षिकोत्सव अबधिभर होटल म्यानेजमेन्ट मा अध्ययनरत विद्यार्थीले तयार गरेका खानाका परिकार र बिज्ञानका विद्यार्थीले पनि विभिन्न स्टल राखेका थिए । त्यसैगरी एकता पब्लिकेसनले पुस्तकको प्रदर्शनी पनि गरेको थियो ।... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी
- १५ फाल्गुन २०७९, सोमबार
धिमाल जातिको मौलिक खाना, रहनसहन, रितिरिवाज र संस्कतिको प्रचारप्रसार तथा प्रबर्द्धनका लागि तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बेलबारीमा सम्पन्न भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी... पुरा पढ्नुहोस
२८ औं बार्षिकोत्सव मनाउँदै सिद्धार्थ स्कुल, सिद्धार्थमै १५ सय जनाले गरे नि:शुल्क उपचार
- १३ फाल्गुन २०७९, शनिबार
माेरङकाे सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले विद्यालयकाे २८ औं अभिभावक दिवसकाे अवसरमा शुक्रबार आयोजना गरेको वृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय जनाको स्वास्थ्य जाँच तथा उपचार भएको छ । नाेवेल हस्पिटल विराटनगरकाे प्राविधिक सहयाेगमा भएको शिविरमा जेनेरल मेडिसिन, महिला रोग, हाडजोर्नी तथा नशा रोग साथै नाक,... पुरा पढ्नुहोस
सिद्धार्थ स्कुल र इन्द्रपुर जेसिजले गरे रक्तदान कार्यक्रम, १ सय २५ युनिट रगत संकलन
- १२ फाल्गुन २०७९, शुक्रबार
मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिज तथा सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले गरेका छुट्टाछुट्टै गरेका रक्तदान बाट १ सय २५ युनिट रगत संकलन भएको छ । इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रगतको अभावलाइ पूरा... पुरा पढ्नुहोस