गाउँ/समाज
भब्य रूपमा सम्पन्न भो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी
- १५ फाल्गुन २०७९, सोमबार
धिमाल जातिको मौलिक खाना, रहनसहन, रितिरिवाज र संस्कतिको प्रचारप्रसार तथा प्रबर्द्धनका लागि तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बेलबारीमा सम्पन्न भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी... पुरा पढ्नुहोस
सिद्धार्थ स्कुल र इन्द्रपुर जेसिजले गरे रक्तदान कार्यक्रम, १ सय २५ युनिट रगत संकलन
- १२ फाल्गुन २०७९, शुक्रबार
मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिज तथा सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले गरेका छुट्टाछुट्टै गरेका रक्तदान बाट १ सय २५ युनिट रगत संकलन भएको छ । इन्द्रपुर जेसिजको आयोजना तथा इन्द्रपुर जुनियर जेसिजको सह आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रगतको अभावलाइ पूरा... पुरा पढ्नुहोस
बेलबारीमा हुनेभो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी
- ८ फाल्गुन २०७९, सोमबार
धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवर्द्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ । “सँस्कृति, मौलिकता र स्वस्थ खाना” भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गरिएको हो । धिमाल जातीय विकास... पुरा पढ्नुहोस
धनकुटाको बेलहरा र भिरगाउँ स्वास्थ्य चौकीमा संचालन भए बर्थिङ सेन्टर
- ७ फाल्गुन २०७९, आईतवार
धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा पनि प्रसूति सेवा सुरु भएको छ । यसअघि बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन हुँदै आएकोमा धनकुटा नगरपालिकाले भीरगाउँ स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए ।... पुरा पढ्नुहोस
बेलबारीको मालपोत र नापी कार्यालयमा पार्किङ शुल्क असुली, सेवाग्राहीहरुको गुनासो
- २३ माघ २०७९, सोमबार
मोरङ बेलबारीमा अबस्थित मालपोत र नापी कार्यालयमा आउने सेवाग्राहीको सवारीबाट पार्किङ शुल्क असुली गर्न थालिएपछि सो कार्यको सर्वत्र आलोचना हुन थालेको छ । पार्किङ शुल्क असुलीका लागि ठेक्का लगाउने निर्णय गरी बेलबारी नगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । सोही बमोजिम ठेकेदारले पार्किङ शुल्क असुली हुन थालेपछि सो कार्यको सर्वत्र... पुरा पढ्नुहोस
बेलबारीमा स्थापना हुनेभो प्रदेश १ स्तरीय प्रादेशिक प्रहरी अस्पताल
- १६ माघ २०७९, सोमबार
मोरङ बेलबारीमा रहेको पुरानो इलाका प्रहरी कार्यालयमा प्रादेशिक प्रहरी अस्पताल संचालन हुने भएकाे छ । बेलबारी नगरपालिका ३, पश्चिम बस स्टेण्ड नजिकै रहेको पुरानो इलाका प्रहरी कार्यालयमा अस्पताल संचालन हुने भएको हो । नेपाल प्रहरी अस्पताल र प्रहरी कल्याण महाशाखासहित नेपाल प्रहरी अस्पतालकी निर्देशक एआइजी डा. आशा सिंहको नेतृत्वमा रहेको... पुरा पढ्नुहोस
किसानको गुन्द्रुक किनेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन गर्दै कानेपोखरी गाउँपालिका
- १३ माघ २०७९, शुक्रबार
मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन एवम् ब्राण्डिङ अभियान सञ्चालन गरेको छ । पाइलट प्रोजेक्टको रुपमा गुन्द्रुक उत्पादन अभियानलाई अगाडि बढाएको गाउँपालिकाले आत्मनिर्भर बनाउने मात्रै होइन, पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन... पुरा पढ्नुहोस
बेलबारी नगर अस्पतालमा अब बिशेषज्ञ सेवा पनि
- २२ पुष २०७९, शुक्रबार
बेलबारी नगरपालिका १ स्थित बेलबारी नगर अस्पतालबाट बिशेषज्ञ सेवा संचालन हुने भएको छ ।प्रपौष सत्येक हप्ताको सोमबार स्त्री रोग बिशेषज्ञबाट सेवा,प्रत्येक हप्ताको बिहिबार बाल रोग २बष,प्रत्येक हप्ताको बिहिबार फिजिसियन सेवा,प्रत्येक हप्ताको सोमबार र बिहिबार भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउन लागेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले जानकारी दिएका छन... पुरा पढ्नुहोस
केराबारीमा हुनेभो मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव
- ११ पुष २०७९, सोमबार
मोरङ केराबारीमा यहि पौष १३ गतदेखि १९ गतेसम्म मच्छिन्द्र मेला तथा कृषि, ब्यापार र पर्यटन महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक,धार्मिक,साँस्कृतिक मच्छिन्द्र मेलाको पहिचान,कृषि र आन्तरिक पर्यटन हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सव बारे आईतबार आयोजक केराबारी ब्यापार प्रबन्ध समिति ले पत्रकार सम्मेलन गरी जानकारी... पुरा पढ्नुहोस
उत्तरी मोरङमा रोकिएन दुई हप्तादेखिको हात्ती आतंक, हात्तीकै आक्रमणबाट वृद्धको मृत्यु
- २१ मंसिर २०७९, बुधबार
मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । मृतक वास्तोलासँगै घाँस काट्न... पुरा पढ्नुहोस