भिडियो ग्यालरी
अस्ट्रेलिया बस्दै आएकी अबुनले ल्याइन ‘ए चरी’ ( भिडियो सहित )
- १ फाल्गुन २०७९, सोमबार
गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ। टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ। म्युजिक भिडियोमा स्वयम्... पुरा पढ्नुहोस
लोकप्रिय बन्दै शंकर र शान्तिको ‘रिसाउ बरु सहन्छु’ ( भिडियो सहित )
- १ माघ २०७९, आईतवार
पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो हरेक सिर्जनामा नेपाली मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल शान्ति गजमेर सुनारले स्वरमा साथ दिएकी छिन्। ... पुरा पढ्नुहोस
केराबारीमा कुकुर आतंक, कुकुरले जंगल गएका बाख्रा मार्न थालेपछि थपियो पिरलो (भिडियो सहित)
- २५ चैत्र २०७८, शुक्रबार
मोरङको केराबारी गाउँपालिका क्षेत्रमा कुकुर ले बाख्रा मारेर खान थालेपछि किसानहरु हैरान भएका छन् । चार पाँचबटा कुकुरको एक बथानले जंगल चर्न गएका बाख्रा टोक्दै मारेर खान थालेपछि केराबारीका स्थानीय बासिन्दालाई पिरलो थपिएको हो । बाख्रालाई घाँटीनेर टोकेर घाइते बनाएको र त्यसपछि मासु लुछ्दै खाएर बाख्रालाइ मराणासन्न बनाएको अबस्थामा एक... पुरा पढ्नुहोस
शंकरको ‘हे मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- १५ चैत्र २०७७, आईतवार
नेपाली संगीत क्षेत्रमा १ दशक भन्दा बढी समयदेखि निरन्तर क्रियासिल गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को स्वरमा समावेश 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार राखी गौचनको रहेको छ। स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको... पुरा पढ्नुहोस
सधैंभरी काम गर्दा नि खानै नपुग्ने किसानको पिडा लिएर आए सुबिन
- ११ चैत्र २०७७, बुधबार
गाउँले जीवनको परिबेश र एउटा किसानको दैनिकीलाई समेटिएको “चैतै मास” बोलको गीत सार्वजनिक भएको छ । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको प्रस्तुती “चैतै मास” बजारमा आएको हो । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा शव्द, संगीत एवं स्वर... पुरा पढ्नुहोस
आयो है नयाँ खाले गीत ‘खुशी’ को म्युजिक भिडियो
- २८ फाल्गुन २०७७, शुक्रबार
गायक प्रताप दासको स्वरमा रहेको बिल्कुलै नयाँ गीत 'खुशी'को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा राज केसीको शब्द रहेको छ। जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। युवा... पुरा पढ्नुहोस
अमेरिका बस्ने गीतकार गोपाल लोहारको ‘नरहे यो जिन्दगी’ सार्वजनिक
- ७ फाल्गुन २०७७, शुक्रबार
अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको 'नरहे यो जिन्दगी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय बिकको अभिनय रहेको छ। ... पुरा पढ्नुहोस
“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण
- १९ श्रावण २०७७, सोमबार
अअयसपालीको तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको बेला गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी)... पुरा पढ्नुहोस
नोबेल अस्पतालमा लेजर प्रबिधिबाट उपचार शुरु, घाउ नबनाई निकालिन्छ मृगौलाको पथरीया
- ६ असार २०७७, शनिबार
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत... पुरा पढ्नुहोस
नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवा लिन धाउँछन् बिदेशी पनि, ३ बर्षमा २ हजार बढीको सल्यक्रिया
- २ असार २०७७, मंगलवार
नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न... पुरा पढ्नुहोस