बिजनेस
माघ पहिलो हप्ता धनकुटा आउँदै प्रधानमन्त्री प्रचण्ड
- २२ पुष २०७९, शुक्रबार
धनकुटामा माघ ६ गतेदेखि माघ १६ गते सम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको उद्घाटन गर्न प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) धनकुटा आउने टुंगो लागेको छ । प्रधान मन्त्री पुष्प कमल दाहालाई प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरवार काठमाण्डौमा भेटेर धनकुटाको सर्वपक्षिय... पुरा पढ्नुहोस
धनकुटामा महोत्सवका लागि विराटनगर, ईनरुवा न. पा. र प्रदेश महासंघले सहयोग गर्ने
- १४ पुष २०७९, बिहीबार
प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर १ विराटनगरले सहयोग गर्ने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसंग भेटघाट गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, नेपाल उद्योग... पुरा पढ्नुहोस
धनकुटामा प्रदेश स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवको तयारी
- २८ मंसिर २०७९, बुधबार
धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा धनकुटामा माघ पहिलो साता देखि प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न भएको बैठकले आगामी माघ ६ गते देखि माघ १६ गते सम्म धनकुटाको टुडिखेलमा औद्योगिक... पुरा पढ्नुहोस
तेस्रो पटक पनि सर्वाधिक आयकर तिर्ने संस्था बन्यो नोवेल मेडिकल कलेज
- ८ मंसिर २०७९, बिहीबार
डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ /७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत... पुरा पढ्नुहोस
धनकुटामा असोज पहिलो सातादेखि हुनेभो दशै तिहार फुड फेस्टिवल तथा मेला
- ६ भाद्र २०७९, सोमबार
दशै तिहारको अवसरमा असोज पहिलो सातादेखि धनकुटामा दुई हप्ते दैश तिहार फुड फेस्टिवल तथा मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको टुडिखेलमा असोज ७ गतेदेखि दुई हप्तासम्म फुड फेस्टिवल तथा मेला हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको... पुरा पढ्नुहोस
जति पाहुना भए पनि अब नो टेन्सन ! बन्यो हजार जना अट्ने पार्टी भेन्यु सहितको होटल
- ५ श्रावण २०७९, बिहीबार
ए वन ग्रुपले काठमाडौंको कोटेश्वरमा १ हजार क्षमताको पार्टी भेन्यु सहितको होटल सञ्चालनमा ल्याएको छ । उपत्यकामा एवन सहित विभिन्न ब्राण्डमा ४० भन्दा बढि संख्यामा रेष्टुरेन्ट, होटेल तथा पार्टी भेन्यु सञ्चालन गर्दै आएको सो ग्रुपले असार पहिलो साताबाट होटल सञ्चालन गरेको हो । हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित... पुरा पढ्नुहोस
एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारी शैक्षिक रूपमा समेत अयोग्य !
- १ श्रावण २०७९, आईतवार
राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ । राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक... पुरा पढ्नुहोस
दशैं तिहारपछि हुनेभो धनकुटा महोत्सव, अहिल्यैदेखि थालियो तयारी
- १९ असार २०७९, आईतवार
' कृषि, पर्यटन, उद्योग र व्यापार समुन्नत धनकुटाको आधार' भन्ने मुल नाराका साथ मंसिर दोस्रो सातादेखि धनकुटा महोत्सव, औद्योगिक मेला तथा कृषि प्रर्दशनी २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघको ंआयोजना एवम् संयोजन तथा धनकुटा जिल्लाका सात वटै स्थानीय तह र सरोकारवालाहरुको सहयोगमा आगामी मंसिर १६ गते देखि... पुरा पढ्नुहोस
विद्यार्थी र अभिभावकको नि:शुल्क बैंक खाता र डिम्याट खाता खोलिदिँदै गुरुकुल
- १६ फाल्गुन २०७८, सोमबार
मोरङको बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले बिद्यार्थी तथा अभिभावकहरुका लागि शेयर शिक्षा कार्यक्रम संचालन गरेको छ । कक्षा ५ देखि ९ सम्मका विद्यार्थीलाई बैंक खाता र शेयर खाता खोल्न, आइपिओ सेयरमा आबेदन दिने प्रकिया सिकाउन र घरमै बसेर शेयर भर्न प्रेरित गर्न शेयर शिक्षा कार्यक्रम संचालन गरिएको प्रिन्सिपल कुमार... पुरा पढ्नुहोस
एक करोडभन्दा बढी लागतमा महालक्ष्मी नगरपालिकामा बन्नेभो औद्योगिक ग्राम
- २१ माघ २०७८, शुक्रबार
धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र... पुरा पढ्नुहोस