कला/साहित्य
प्रलेस प्रदेश समितिको आयोजनामा कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ सार्वजनिक
- ८ माघ २०७९, आईतवार
कवि आचार्य अ. को कृति ‘मेरो यात्रा’ नामक खण्ड काव्य सार्वजनिक गरिएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रमका बिच अमृत आचार्यको कविता संग्रह "मेरो यात्रा" सार्वजनिक गरिएको हो । प्रगतिशिल लेखक संघ (प्रलेस) १ नं प्रदेशको आयोजनामा भएको लोकार्पण तथा प्रतिनिधि रचना वाचन कार्यक्रममा प्रलेसका केन्द्रीय... पुरा पढ्नुहोस
अनुसन्धानमूलक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पण
- ३ पुष २०७९, आईतवार
पूर्वेली लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित अनुसन्धानमूलक कृति 'बेलबारीको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । शनिबार एक भव्य कार्यक्रमकाबिच कृतिको लोकार्पण गरिएको हो । बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, लेखक तथा समालोचक देवी पन्थी, भाषाविद ‘आचार्य अ’, स्रष्टा तथा पूर्व... पुरा पढ्नुहोस
प्रकाशित भइ नसक्दै चर्चित हुँदै ‘बेलबारीको साहित्यिक इतिहास’
- १० कार्तिक २०७९, बिहीबार
लेखक, साहित्यकार तथा पत्रकार केशु विरहीको पछिल्लो अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भइ नसक्दै चर्चित बन्ने संकेत देखिएको छ । प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले कार्तिक ८ गते अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट विक्रीका लागि आव्हान गरेका थिए । यस्तो सूचना पोष्ट गरेको २४ घण्टामै डेढ सयभन्दा भन्दा बढी... पुरा पढ्नुहोस
बेलबारी प्रज्ञा प्रतिष्ठानले गर्यो परिचय आदानप्रदान तथा शुभकामना कार्यक्रम
- ५ कार्तिक २०७९, शनिबार
बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु एक कार्यक्रम मार्फत परिचित भएका छन् । कार्यकालको शुभारम्भसँगै तिहार, न्हु दया, छठ र उँधौलीको शुभकामना कार्यक्रम मार्फत उनीहरू का रूपमा शुभकामना कार्यक्रम गर्दै उनीहरू सबैमाझ परिचित भएका हुन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख... पुरा पढ्नुहोस
विवादका बिच बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति बिस्तार, उपमेयरको असहमति
- १५ आश्विन २०७९, शनिबार
प्रज्ञा प्रतिष्ठान ऐनको मर्म बिपरित दलीय भागबन्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठानको समिति गठन गरेको भन्दै ब्यापक आलोचना भए पनि बेलबारी नगरपालिकाले त्यही समिति बिस्तार गरेको छ । कला, साहित्य, र गीत संगीतको क्षेत्रमा योगदान नै नगरेकाहरुलाइ पनि राखेर बेलबारी प्रज्ञा प्रतिष्ठान गरिएको भन्दै बेलबारीका पुराना श्रष्टा, लेखक र साहित्यकारहरु बिरोधमा... पुरा पढ्नुहोस
दलीय भागबण्डाबाट गठन भो बेलबारी प्रज्ञा प्रतिष्ठान, निर्णय सच्याउन माग
- १३ आश्विन २०७९, बिहीबार
दलीय भागबण्डाका आधारमा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै त्यसकाे बिरोधमा बेलबारी नगरपालिकामा ध्यानाकर्षण वुझाइएकाे छ । भाषा, कला-साहित्य, गीतसङ्गीतकाे सर्वाङ्गीण विकासका लागि गठित प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डा भएकाे र सम्बन्धित क्षेत्रमा योगदान नै नभएका ब्यक्तिहरुलाइ प्रतिष्ठानको समितिमा भन्दै चाैतर्फी विराेध भइरहेकाे बेलामा बिहिबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु... पुरा पढ्नुहोस
चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”
- ४ श्रावण २०७९, बुधबार
चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन... पुरा पढ्नुहोस
श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न
- २५ पुष २०७८, आईतवार
बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो । बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको... पुरा पढ्नुहोस
‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी
- ३ फाल्गुन २०७७, सोमबार
बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस
सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’
- १२ कार्तिक २०७७, बुधबार
साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे' सार्बजनिक भएको छ । मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् । पुस्तकमा... पुरा पढ्नुहोस