नेकपाको महालक्ष्मीमा वडा स्तरिय प्रशिक्षण कार्यक्रम तेस्रो दिन पनि जारी, २५ गतेसम्म चल्ने
- १९ कार्तिक २०७६, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटाको महालक्ष्मी नगरपालिकामा वडा स्तरिय प्रशिक्षण कार्यक्रम मंगलबार तेस्रो दिन पनि जारी राखेको छ । गत आइतबारबाट सुरु भएको कार्यक्रममा मंगलबार नगरपालिकाको वडा नं. ३ मा सञ्चालन गरेको हो । नेकपा महालक्ष्मी नगरपालिका ३ का अध्यक्ष युबराज थापाको अध्यक्षयता भएको तेस्रो दिनको कार्यक्रममा पार्टीको दर्शन,... पुरा पढ्नुहोस
कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन
- २४ असार २०७६, मंगलवार
धनकुटा, असार २४ गते । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती निर्माण गरेको हो । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको भेलाले... पुरा पढ्नुहोस
नेपालमा विद्यार्थी आन्दोलनको बिगत र वर्तमान अवस्था
- २४ माघ २०७५, बिहीबार
समग्र नेपाली राजनितीक र युग र व्यवस्था परिवर्तनका लागि सतिसाल बनेर अग्रणी भूमिकामा रहेको क्रान्तिकारी विद्यार्थी आन्दोलनको गरिमा हामीमाझ जीवितै छ । गौरवमय इतिहासको पर्दालाई खोलेर हेर्दा २००४ सालबाट राणाहरुको विरुद्ध जयन्तु संस्कृतम एजेन्डा माथि विद्यार्थीहरुको आवाज संगठित भयो । क्रमिक रुपमा २०२०/२०२२ सालतिर पञ्चायती निरंकुशता विरुद्ध विद्यार्थीले उठाएको आवाज... पुरा पढ्नुहोस
धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा
- ३ माघ २०७५, बिहीबार
धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस
अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट
- ६ पुष २०७५, शुक्रबार
मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन । ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि... पुरा पढ्नुहोस
विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने
- ६ पुष २०७५, शुक्रबार
विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स आयोजना हुनेे भएको छ । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धि एक दिने सम्मेलन हुुुन लागेेको हो । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने... पुरा पढ्नुहोस
केराबारीकी एक शिक्षिका जसले जितिन् दोस्रो मिसेस कोशीको ताज
- ५ पुष २०७५, बिहीबार
जया मिडिया म्यानेजमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस कोशी सिजन २ को ताज केराबारी ३ की सूचना श्रेष्ठले जितकी छिन् । विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा सम्पन्न सो प्रतियोगिताको दोश्रो संस्करणमा विभिन्न प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिसेस कोशीको ताज पहिरन सफल भएकी हुन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला... पुरा पढ्नुहोस
केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार
- ४ पुष २०७५, बुधबार
मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका... पुरा पढ्नुहोस
बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा
- ४ पुष २०७५, बुधबार
इश्वरी घिमिरे, विराटनगर । युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ। बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। "समृद्दिका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन हुन... पुरा पढ्नुहोस
मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने
- ४ पुष २०७५, बुधबार
सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । बोर्डले हाल मोरङका स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ । ‘तपाईको स्वास्थ हाम्रो... पुरा पढ्नुहोस