बेलबारीले जित्यो लालभित्तीमा जारी क्वस्तरीय फुटवल प्रतियाेगिताको उपाधि

बेलबारी, माेरङ/ बेलबारी २ लालभित्ती सिंहदेवी हाईटमा जारी क्लवस्तरीय खुल्ला नकाउट फुटवल प्रतियाेगिताकाे उपाधी बेलबारी फुटबल क्लवले उपाधी जितेकाे छ । केराबारीलाई १ का विरुद्ध  २ ले हराउदै बेलबारीले उपाधी जित्न सफल भएकाे हाे । बेलबारीका ११ नं का संजय धिमालले १७ अाैँ मिनेटमा पहिलाे गाेल गरेका थिए ।  पहिलाे... पुरा पढ्नुहोस

प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन

केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड... पुरा पढ्नुहोस

क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा

बेलबारी, मोरङ/सिंहदेवि युवा क्लव बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेबाट संचालन हुने क्लव स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७६ को तयारी पुरा भएको आयोजकले जनाएको छ । बेलबारी २ लालभित्तीमा रहेको बागदेवी खेलमैदानमा संचालन हुँने प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा लगायतका विभिन्न ८ वटा टिमले भाग लिँदै छन् । प्रतियोगिताको विजेता... पुरा पढ्नुहोस

चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ । बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे । साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश... पुरा पढ्नुहोस

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका... पुरा पढ्नुहोस

लगातारकाे चट्याङले साताे लिएका कारण २० दिनकी बालिकाकाे मृत्यु

बेलबारी, माेरङ/  लगातार रुपमा परेकाे चट्याङले तर्सिएर बेलबारीमा २० दिनकी बालिकाकाे मृत्यु भएकाे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती अादर्शटाेल निवासी ऋतुवर्ण गिरीकी २० दिनकी छाेरीकाे सेविकाकाे चट्याङले तर्सिएर मृत्यु भएकाे परिवारले वताएकाे छ । राती स्वस्थ छाेरीलाई साथमा लिएर सुतेकी अामा मायाले छाेरीलाई दूध खुवाउन खाेज्दा मात्र छाेरी अररी रहेकाे... पुरा पढ्नुहोस

शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम

केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे... पुरा पढ्नुहोस

बेलबारीमा आयोजित कला तथा साहित्य महाेत्सव भब्य रूपमा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ कला तथा साहित्यकाे संरक्षण गर्ने उद्देश्यका साथ बेलबारी जारी बेलबारी कला तथा साहित्य महाेत्सव २०७६ काे शनिबार एक कार्यक्रमका विच समापन गरिएकाे छ । जेठ १० गतेबाट जारी दुईदिने महाेत्सवकाे दाेश्राे दिनकाे विशेष कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका थिए । बेलबारी... पुरा पढ्नुहोस

रकम अभाबका कारण निर्माण कार्य नै राेकिने भो बागझाेडा पाेखरीकाे

  केशु विरही, विराटचाेक, माेरङ । आवस्यक रकमकाे अभावमा माेरङकाे सुन्दरहरैंचामा रहेकाे ऐतिहासिक बागझाेडा पाेखरीकाे निर्माण कार्य राेकिने सम्भावना वढेर गएकाे छ । पूर्व पश्चिम लाेकमार्गदेखि करिव दुई किलाेमिटरकाे दुरीमा रहेकाे याे पाेखरी निर्माणकाे काम विगत दुई महिनादेखि चलिरहे पनि रकमकाे अभावमा काम नै राेक्नु पर्ने अवस्थामा पुगेपछि स्थानीयहरु दुखित... पुरा पढ्नुहोस

महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था महिला अधिकार मन्च माेरङले शनिवार एक कार्यक्रमविच आफ्नाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न गरेकाे छ । माेरङ नेत्रहिन संघ बेलबारीकाे सभाहलमा सम्पन्न  अधिवेसनले कल्पना घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे समेत चयन गरेको  छ । प्रदेशसभा सांसद यशाेदा... पुरा पढ्नुहोस