एउटा यस्तो निजी अस्पताल, जहाँ नि:शुल्क पाइन्छ पुर्जी र ओपिडी सेेेवा पनि

सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जीको पैसा  अनिवार्य तिर्नुपर्छ  । अरु त अरु सरकारी अस्पतालमा समेत पुर्जीवापत बिरामीसँग अस्पतालहरुले पैसा लिने गर्छन् । तर, बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले केही बर्षयता ओपीडी निःशुल्क हुँदा लाखौं बिरामीहरुलाई राहत मिलेको छ । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’... पुरा पढ्नुहोस

सुत्केरीका घर घरमा पुग्दै इटहरीकी उपमेयर, २७ जना सुत्केरी र नवजात शिशुले पाए खाध्यान्न र गिफ्ट

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतम दुई दर्जनभन्दा बढी सुत्केरीका घर  घरमा पुगेकी छिन् । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन् । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न... पुरा पढ्नुहोस

मोरङमा २७ वटा क्वारेन्टाइन संचालनमा, एकैपटक ७ सयभन्दा बढीलाई राख्न सकिने

कोरोना भाइरसको बढिरहेका बेला मोरङमा १८ वटा नयाँ क्वारेन्टाइन थप गरेर जम्मा २७ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । अन्य मुलुक र बाहिरी जिल्लाबाट आएका तथा कोरोनाका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन थप गरिएको हो । पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन थप गरिएका र पुराना  नौ सहित मोरङमा क्वारेन्टाइन... पुरा पढ्नुहोस

बेलबारीका तीन स्थानमा बिपन्नका लागि बन्दैछन् सय घर, वडा नम्बर ४ मा पनि बन्न थाले २० वटा घर

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ४ मा पनि २० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । सोमवार वडा नम्बर ४ मा बन्ने घरहरुको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले शिलान्यास गरेका छन् । गरिव,... पुरा पढ्नुहोस

राजमार्ग र बस्ती जोगाउन बुढीखोला किनारमा तटबन्ध गर्दै सुन्दरहरैंचा नगरपालिका

केशु विरही, सुन्दरहरैचा (मोरङ) मोरङको सुुुन्दरहरैैंचा नगरपालिकाले सुनसरीको इटहरीसँँग सिमाना जोडिएको बुढी खोलामा तटबन्धको काम शुरु गरेको छ । बुढी खोलाको पूर्व पट्टिको क्षेत्रमा राजमार्ग किनार आसपास  सुन्दरहरैंचा नगरपालिकाले तटबन्ध निर्माण कार्य सुरु गरेको हो । खोला नजिक रहेको बस्ती तथा पुुुर्व पश्चिम राजमार्गलाई बुढीखोलाको बाढीबाट जोगाउन नेपाल सरकार जल उत्पन्न... पुरा पढ्नुहोस

भुतबङ्गालामा परिणत भो ४५ करोडको लगानीमा सुन्दरहरैँचामा निर्मित औषधि कारखाना

केशु विरही, सुन्दरहरैंचा, मोरङ\ राज्यले बर्सेनी विदेशबाट औषधि खरिदमा खरवौँ बजेट खर्च गर्छ तर करोडौँ  लगानीमा देशमै निर्माण भएर पनि संचालन हुन नसकी बन्द भएका औषधि कारखाना वा उद्योगहरुलाई संरक्षण र पुनः संचालन गर्नेतर्फ राज्यको ध्यान जान सकेको छैन । यस्तै चपेटामा मोरङको सुन्दरहरैंचामा रहेको एउटा औषधि कारखाना पनि परिरहेको छ । ... पुरा पढ्नुहोस

कोरोनाबाट गाउँलाई जोगाउन जुर्मुराए टोलबासी, लालभित्तिका बासिन्दाले गाउँलाइ गरे शिल

कोभिड १९ बाट अरुले हैन, आफैंले मात्र आफुलाई बचाउन सकिन्छ भन्ने निष्कर्ष सहित मोरङको बेलबारी- २, लालभित्तीमा रहेको सूर्योदय सामाजिक संस्थाले आफ्नो टोललाइ शिल गरेको छ । शुक्रबार अर्थात जेठ ९ गते भएको संस्थाको बैठकले सो निर्णय गरेको हो ।  बैठकले पुर्व पश्चिम राजमार्गबाट सहारा मार्ग र प्रगति मार्गमा अपरिचितका लागि... पुरा पढ्नुहोस

बिपन्नका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइदिन थाल्यो बेलबारी नगरपालिकाले

मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले बेलबारी ३ मा घर बनाइदिन थालेका हो । शुक्रवार बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले घरको शिलान्यास गरेका छन् । गरिव, असाय, एकल दलित... पुरा पढ्नुहोस

७५ जना कृषकहरुलाइ कोरली गाई बितरण गर्दै इटहरी उपमहानगरपालिका, कृषकहरु दंग

इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्वर २० का २५ जना कृषकलाई सतप्रतिशत अनुदानमा २५ वटा कोरली गाई वितरण गरे । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले वताए । अव वडा... पुरा पढ्नुहोस

कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाइ मेवा, केरा, सजिवन तथा कागतिका विरुवा वितरण सुरु गरेको छ । कृषकहरुलाई ब्याबसायिक बनाउने उदेश्यका साथ नगरपालिकाले निशुल्क बिरुवा वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकाा अनुसार एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकहरुलागि टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका विरुवा वितरण गरेको हो... पुरा पढ्नुहोस