विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित
- 10 महिना, 9 दिन अगाडि
- ६ मंसिर २०७९, मंगलवार
विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत... पुरा पढ्नुहोस
मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता
- 10 महिना, 9 दिन अगाडि
- ६ मंसिर २०७९, मंगलवार
मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७... पुरा पढ्नुहोस
प्रतिनिधिसभाका १२९ क्षेत्रको मतगणना चल्दै, ५० प्रतिशतमा सत्ता गठबन्धनको अग्रता
- 10 महिना, 9 दिन अगाडि
- ६ मंसिर २०७९, मंगलवार
मतगणना जारी रहेका १२९ निर्वाचन क्षेत्रमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने एमाले ३५ सिटमा अग्रस्थानमा देखिएको छ । मंगलबार बिहानसम्मगणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिएको छ । मतगणनामा एमाले ३५... पुरा पढ्नुहोस
बेलबारी गोल्डकप : कालिम्पोङलाइ ४-० ले पराजित गर्दै राजारानी सेमिफाइनलमा
- 10 महिना, 25 दिन अगाडि
- २० कार्तिक २०७९, आईतवार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा आइृतबार युनाईटेड ब्रर्दश कालिम्पोङ भारतलाई ४-० ले पराजित गर्दै राजारानी फुटबल क्लब धनकुटा सेमिफाइनलमा पुगेको छ । आईतबार भएको खेलमा मध्यान्तरसम्म १-० को नतिजा भएपनि मध्यान्तरपछि राजारानीले गोलको बर्षा गर्यो । निर्धारित अबधि सकिँदा २-० को अग्रता लिएको... पुरा पढ्नुहोस
राजनीतिक गुरुसँगै प्रतिस्पर्धामा उत्रिएका धनकुटाका अर्जुन राई भन्छन्, ‘म जित्छु’
- 10 महिना, 25 दिन अगाडि
- २० कार्तिक २०७९, आईतवार
समयलाई कुर्नुपर्छ, मौका अवस्य आउँछ । यो त्यसै भनिएको होइन । धनकुटाका युवा नेता अर्जुन राईलाई अहिले यस्तो मौका आएको छ, जसले उनलाई प्रदेशसभासम्म पुर्याउन सक्छ । राई यतिबेला चुनावी मैदानमा छन् । धनकुटाको प्रदेश क मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको... पुरा पढ्नुहोस
मतदाता भन्छन्- शक्ति गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो
- 10 महिना, 25 दिन अगाडि
- २० कार्तिक २०७९, आईतवार
हेमन्त केसी/जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ । जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि... पुरा पढ्नुहोस
सहारा क्लबलाइ उछिन्दै एपीएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 10 महिना, 26 दिन अगाडि
- १९ कार्तिक २०७९, शनिबार
विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ बेलबारीस्थित लक्ष्मीमार्गमा जारी प्रतियोगितामा शनिबार पोखराको सहारा क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ गोल्डकपको सेमिफाइनलमा पुगेको हो । आफ्नो पहिलो खेलमै एपीएफसँगको हारसँह्ल टाइब्रेकरमा सनिश श्रेष्ठ, नवीन... पुरा पढ्नुहोस
२०७९ कार्तिक – पौष अंक
- 11 महिना, 19 दिन अगाडि
- २७ आश्विन २०७९, बिहीबार
file:///C:/Users/Ambika/Downloads/samyantra%20barsha%2015%20anka%201%20cover%20(2).pdf पुरा पढ्नुहोस
झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन
- 1 बर्ष, 3 दिन अगाडि
- १२ आश्विन २०७९, बुधबार
इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ । निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,... पुरा पढ्नुहोस
रातमाटेका जनता भन्छन् -‘एमसीसीले हाम्रो जग्गा जवर्जस्ती लग्यो’
- 1 बर्ष, 3 दिन अगाडि
- १२ आश्विन २०७९, बुधबार
अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदानबाट बन्ने विद्युत प्रसारण लाइनको रातमाटे सवस्टेशनका लागि स्थानीयको जग्गा एमसीए नेपालले ‘जवर्जजस्ती’ हडपेको नुवाकोटका प्रभावितहरुले आरोप लगाएका छन् । रातमाटेमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले सवस्टेशनका लागि भन्दै ३९७ रोपनी जमीन अधिग्रहण गरेको छ । जग्गा अधिग्रहणबाट नुवाकोटको बेलकोटगढी नगरपालिका... पुरा पढ्नुहोस